आंचलको टिकटक लगावमा आलोचना

अभिनेत्री आंचल शर्मा अहिले सामाजिक संजालमा निकै चर्चाको बिषय बनेकी छिन्।

उनले हालसालै दिएको एक अन्तर्वार्तामा बोलेको केहि संवादलाई लिएर उनि विवादमा तानिएकि छिन्। एक अन्तर्वार्ताका क्रममा उनले नारि सबै क्षेत्रमा अगाडि आएको कुरा निकालिन्। त्यसैमा उनले थपिन, ” आजकालका केटाहरु पबजी गेममा ब्यस्त हुन्छन तर केटि टिकटकमा भिडियो बनाएर आफ्नो कला प्रदर्शन गर्छन्, पबजी खेलेर हात चलाउएर केहि हुन्न। “

उनको यस्तो भनाइपछि सामाजिक संजालमा उनलाई लिएर ट्रोल हुँदै छ। अन्तरास्ट्रिय मन्चमा गेम खेलेर देशको नाम राखेको र अनलाइन गेमलाई करियर बनाउन सकिन्छ भन्दै आलोचना हुँदै छ।

Play Radio